मन्त्री खनाल अनुगमनमा

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार अनुगमनको क्रममा व्यापारीसँग बजारबारे जानकारी लिनुँहुँदै । तस्बिरः रोशन सापकोटा